दायाँबायाँ
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]दाहिने र देब्रे दुवैतिर
उदाहरण
[सम्पादन गर्नुहोस्]सडकका दायाँबायाँ किनारामा असङ्ख्य मानिसका समूह हिँडिरहेका देखिन्थे।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Right and left