दक्षता
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
अर्थ
[सम्पादन गर्नुहोस्]सीप र सामर्थ्यले भरिपूर्ण भएको अवस्था; दक्ष व्यक्तिमा हुने गुण
उदाहरण
[सम्पादन गर्नुहोस्]राम्रो दक्षता हासिल गरेको प्रशिक्षक पाउन पनि मुस्किल देखिन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: skill