त्याचलैङ्गिक व्यक्ति
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]त्याचलैङ्गिक व्यक्ति - नाम
त्याचलैङ्गिक - विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]- जन्मँदा यौनाङ्गको आधारमा इङ्गित लैङ्गिकतासँग मेल खाने लैङ्गिक पहिचान भएका व्यक्तिहरू । [१]
उदाहरण
[सम्पादन गर्नुहोस्]- उनी त्याचलैङ्गिक व्यक्ति हुन् ।
टिप्पणी
[सम्पादन गर्नुहोस्]त्याचलैङ्गिक शब्द एकलमा विशेषण शब्द हो । त्यसैले पूर्णतः प्रयोगमा त्याचलैङ्गिक व्यक्ति भनी प्रयोग गर्न पर्छ ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा, पृष्ठ ६". क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज. Archived from the original on ३ ज्यानुवरी २०२१.
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी : Cisgender
- हिन्दी :
- नेपाल भाषा : थातंमि