सामग्रीमा जानुहोस्

तिहार

Wiktionaryबाट
तिहारमा दियोहरू बालेको

दशैंको पन्द्रह दिन पछि आउने चाड दीपावली (दिवाली)

१. तिहार नेपालीहरुको ठूलो चाड हो|

२. तिहारमा देउसी भैलो खेलिन्छ|

१.दीपावली २.दीवाली

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Deepali Festival