सामग्रीमा जानुहोस्

तारिख

Wiktionaryबाट

ना०

1) [फा० तारीख] १. अड्डाअदालतबाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउनू भनी लेखिदिएको मिति; तारेक। २. इस्वी महिनाको गते वा दिन; मिति।