सामग्रीमा जानुहोस्

तटबन्ध

Wiktionaryबाट
तटबन्ध

नाम

नदी, ताल आदिको किनार बाँध्ने काम

१. त्यहाँ तल दुवै तिर तटबन्धहरू बनाइएका छन्।

२. भारतले करोडौँ रुपैयाँ लगाएर गौर सुरक्षित पार्न नेपालमा तटबन्ध निर्माण गरिदियो।

  1. अङ्ग्रेजी: Dam