ढुकुर

Wiktionaryबाट
ढुकुर

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नामपद[सम्पादन गर्नुहोस्]

सङ्खेय नामपद

अर्थ[सम्पादन गर्नुहोस्]

परेवा जस्तै जंगली पक्षी

उदाहरण[सम्पादन गर्नुहोस्]

ढुकुर कुर्लन्छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: A dove