डबल

Wiktionaryबाट
Jump to navigation Jump to search
डबल

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद[सम्पादन]

सङ्खेय नामपद

अर्थ[सम्पादन]

एक किसिमको नेपाली मुद्रा वा सिक्का

उदाहरण[सम्पादन]

डबल धेरै भए काम किन गर्नु?

अनुवाद[सम्पादन]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Nepalese coin