झण्डा
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै सन्देश दिने खास रङ्ग वा आकारका कपडाका टुक्रा
उदाहरण
[सम्पादन गर्नुहोस्]१. गिरीजाको नीति विरुद्ध कालो झण्डा।
अर्थ
[सम्पादन गर्नुहोस्]काठ या धातुको डण्डीमा अड्याएर फहराइने कपडा वा कागजबाट बनेको विभिन्न सङ्केत, चिन्ह अङ्कित गरिएको कुनै संस्था वा देशको प्रतीक पताका; ध्वजा
उदाहरण
[सम्पादन गर्नुहोस्]१. दर्जनौ कार्यकर्तालाई पार्टीको झण्डासहित प्रहरीले पक्राउ गरेको थियो।
२. घरमा झण्डा राख्ने कुरामा समेत उनीहरूका वीच झगडा मच्चिएको थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Flag