जीर्ण
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]कमजोर; शक्तिहीन भएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. शरीर जीर्ण हुन्छ।
२. मन्दिरको अवस्था भने जीर्ण हुँदै गएको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: