चौलाने
स्वरूप
चौलाने
नेपाली
[स्रोत सम्पादन गर्नुहाेस्]पद वर्ग
[स्रोत सम्पादन गर्नुहाेस्]नाम
अर्थ
[स्रोत सम्पादन गर्नुहाेस्]१. लुँडेको साग । २. चिल्ला र ठूला पात हुने साधारण जातको रूख ।
पद वर्ग
[स्रोत सम्पादन गर्नुहाेस्]विशेषण
अर्थ
[स्रोत सम्पादन गर्नुहाेस्]वि॰ १. चौलानीजस्तो पातलो (मही आदि) ।