चौरासिऔँ
स्वरूप
चौरासिऔँ
नेपाली
[सम्पादन गर्नुहोस्]वैकल्पिक रूपहरू
[सम्पादन गर्नुहोस्]- चौरासियौँ (ʦʌu̯ɾäsijʌ̃ũ̯)
पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ चौरासी सङ्ख्याको क्रममा आउने; चौरासी अङ्कको क्रममा रहेको ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Eighty-fourth