सामग्रीमा जानुहोस्

चौरास

Wiktionaryबाट

चौरास

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [चौरस] १. चढिने घोडाका घाँटीमा लगाइने ससाना घण्टहरूको माला । २. जीवले चौरासी योनि घुम्नु पर्छ भन्ने कथन; सबैतिर (जस्तै— चार–चौरास) ।