सामग्रीमा जानुहोस्

चौरचन

Wiktionaryबाट

चौरचन

नाम

ना॰ [सं॰ चौर+चन्द्र] १. गणेश चौथीका दिन मनाइने सांस्कृतिक उत्सव; गणेश चौथीका राती फलफूल आदि चोर्ने पर्व । २. लोकधारणाअनुसार उक्त चौथीका दिन चौरदोषबाट लाञ्छित चन्द्रमा।