सामग्रीमा जानुहोस्

चौर

Wiktionaryबाट

चौर

नाम

  • ना॰ दूबो आदि घाँस उम्रिएको खुला मैदान; चउर ।
  • ना॰ [सं॰] १. चोरीको काम गर्ने व्यक्ति; चोर । २. संस्कृत भाषाका एक प्राचीन कवि ।
"https://ne.wiktionary.org/w/index.php?title=चौर&oldid=80042" बाट अनुप्रेषित