चौमुहान
स्वरूप
चौमुहान
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चार+मुहान] १. चारैतिरका मुहान एकै ठाउँमा मिल्ने ठाउँ । २. चार मार्ग वा नदीको सङ्गम (बाटो, गौँडो, नदी, घाट आदि) ।
चौमुहान
नाम
ना॰ [चार+मुहान] १. चारैतिरका मुहान एकै ठाउँमा मिल्ने ठाउँ । २. चार मार्ग वा नदीको सङ्गम (बाटो, गौँडो, नदी, घाट आदि) ।
"https://ne.wiktionary.org/w/index.php?title=चौमुहान&oldid=80040" बाट अनुप्रेषित