चौबिसे
स्वरूप
चौबिसे
नेपाली
[सम्पादन गर्नुहोस्]वैकल्पिक रूपहरू
[सम्पादन गर्नुहोस्]- चौबिसी (ʦʌu̯bisi)
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. चौबीसवटा सानासाना राज्यहरू भएको क्षेत्र; गण्डकी–प्रस्रवण–क्षेत्रका राज्यहरूलाई मध्यकालीन नेपालमा दिइएको सामूहिक नाम (लमजुङ, कास्की, नुवाकोट, सतहुँ, गरहुँ, भीरकोट, ढोर, पैयूँ, तनहुँ, रिसिङ्, घिरिब, गजरकोट, पाल्पा, गुल्मी, अर्घा, खाँची, पर्वत, गलकोट, मुसिकोट, धुरकोट, इस्मा, प्यूठाना, खुमरी, विमरी) ।
पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ १. चौबीसको; चौबीससम्बन्धी ।