चौबन्दी
स्वरूप
चौबन्दी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चार+बन्दी] दाहिने कोखातिर तलमाथि दुई ठाउँ र देब्रे कोखातिर तलमाथि दुई ठाउँ गरी जम्मा चार ठाउँमा बाँधिने तुना भएको वस्त्र (चोलो, भोटो इ॰) ।