सामग्रीमा जानुहोस्

चौपाला

Wiktionaryबाट

चौपाला

नाम

ना॰ [चार+पल्ला] १. हात्तीको हौदामाथि जडिएको चँदुवा भएको बस्न हुने साधन । २. म्यानाका आकारको सवारीसाधन ।


— ना॰ [चार+पाला] पूजाका विभिन्न सामान राख्ने, चार खण्ड भएको, धातुको भाँडो; पूजाको भाँडो ।