चौपट
स्वरूप
चौपट
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ १. कौडा खेलको एक दाउ; चार ठाडा । २. सत्यानाश । ३. अन्याय; जुलुम ।
पद वर्ग
[सम्पादन]क्रियाविशेषण
अर्थ
[सम्पादन]क्रि॰ वि॰ १. धेरै; निकै; चौपट्टै ।
पद वर्ग
[सम्पादन]विशेषण
अर्थ
[सम्पादन]वि॰ १. नष्ट; छारस्ट; स्वाहा । २. चारैतिरबाट खुला वा छर्लङ्ङ (जमिन आदि) । ३. चारपाटे ।