सामग्रीमा जानुहोस्

चौधौँ

Wiktionaryबाट

चौधौँ

विशेषण

वि॰ [चौध+औँ] चौध सङ्ख्याको क्रममा आउने; चौध नम्बरमा गनिने; तेह्रपछिका सङ्ख्याको ।