चौथी
स्वरूप
चौथी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ चतुर्थी] १. शुक्ल एवं कृष्ण दुवै पक्षको चारौँ तिथि । वि॰ २. चारौँ क्रममा गणना हुने (स्त्री) । ३. निम्न क्रममा परेकी; निम्न सङ्ख्यामा गनिएकी; चुत्थी ।
— ना॰ [चतुर्भद्रिका] १. दूधे बालकलाई घोटीका साथमा मिसाएर खुवाइने मोथे, पिपला, मजिठो र कर्कटशृङ्गीको धूलो । २. यसरी तयार गरिएको एक
थरी आयुर्वेदिक औषधी ।