सामग्रीमा जानुहोस्

चौथाइ

Wiktionaryबाट

चौथाइ

नाम

ना॰ [चोथो+आइ] १. कुनै वस्तु वा विषयका चार भागको एक भाग । २. एक मानाका चार भागमध्ये एक भाग भर्ने सानो भाँडो । ३. मानाको चतुर्थांश (नाप) ।