चौतारो
स्वरूप
चौतारो
नाम
ना॰ [सं॰ चत्वर] १. चारैतिर ढुङ्गा वा इँटले चिनेको, अग्लो पेटीमा मानिसहरू बस्ने र सुस्ताउने समेत व्यवस्था भएको ठाउँ । २. वर–पीपल आदिका छाहारीमुनि वरिपरि ढुङ्गा वा इँटले चिनेर त्यसमाथि पेटी बनाइएको ठाउँ ।
"https://ne.wiktionary.org/w/index.php?title=चौतारो&oldid=79987" बाट अनुप्रेषित