चौतारा
स्वरूप
चौतारा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. राजकाजमा विश्वासका साथ सहयोग गर्ने व्यक्ति; राजाको सहकारी । २. प्राचीन कालमा राजसिंहासन राखिने मञ्च । ३. त्यसमा बस्न पाउने सम्मानित व्यक्ति ।
— ना॰ [चौतारो] १. वाग्मती अञ्चलको पूर्वोत्तर भागमा रहेको सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम । २. चौतारो ।