सामग्रीमा जानुहोस्

चौटो

Wiktionaryबाट

चौटो

नाम

ना॰ [चोक्टो] १. मासु आदिको टुक्रो वा आलु, मूला, गुन्द्रुक, सिन्की आदिको तरकारी वा अचारको चपाइने अंश; चोक्टो । २. गुन्द्री, कपडा आदिको सानो हिस्सा । ३. खेतका गराको सानो फगटो ।