सामग्रीमा जानुहोस्

चौघेरा

Wiktionaryबाट

चौघेरा

विशेषण

वि॰ [चार+घेरा] १. चारैतिर घेरा भएको (घर, जमिन आदि) ।

नाम

ना॰ [चार+घेरा] १. घरको चारैतिर बनाइएको पेटी ।