सामग्रीमा जानुहोस्

चौघडा

Wiktionaryबाट

चौघडा

नाम

ना॰ [सं॰ चतुष्कुट] राता आँखा र जीउ सेता वा कालो टाटा भएको, घाँस खाने, चारै गोडा उचालेर हिँड्ने, खरायोका जातको घरपाला जन्तु; घरखरायो; चौगडा ।