चौगुना
स्वरूप
चौगुना
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [चार+गुना] १. चार गुना बराबरको; चारगुना; चारले गुनिएको; चार दोबर; चौबर ।
पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ २. चारको अनुपातमा (ठूलो वा सानो) ।