सामग्रीमा जानुहोस्

चौगिर्दा

Wiktionaryबाट

चौगिर्दा

नेपाली

[सम्पादन]

वैकल्पिक रूपहरू

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [चार+फा॰ गिर्द] १. घर, जग्गा आदिको चारैतिर बेरिएको पर्खाल ।

पद वर्ग

[सम्पादन]

क्रियाविशेषण

अर्थ

[सम्पादन]

क्रि॰ वि॰ २. वरिपरि; चारैतिर ।