चौखुरिनु
अकर्मक क्रिया
अ॰ क्रि॰ १. चार हातखुट्टा एकै ठाउँमा कसेर बाँधिनु । २. हातगोडा नचल्ने अवस्थामा पुग्नु ।