सामग्रीमा जानुहोस्

चौखुट

Wiktionaryबाट

चौखुट

नाम

ना॰ १. चारैतिर बराबर गरी तयार पारिएको वस्तु; चारै कुना मिलेको वा भएको साधन । २. झ्याल, ढोका आदिका निम्ति बनाइएको बारमण्डल; चौकोस । ३. बराबर अड्कलिएका चार अंशमध्ये कुनै एक ।