सामग्रीमा जानुहोस्

चौखन्ड

Wiktionaryबाट

चौखन्ड

नाम

ना॰ [चार+खण्ड] १. चार खण्डको समूह । २. अपहत्ते; ठूलो आग्रह ।

विशेषण

वि॰ १. चार गुनाबराबर; चार दोबर; चौबर ।