सामग्रीमा जानुहोस्

चौकोस

Wiktionaryबाट

चौकोस

नाम

ना॰ १. झ्याल, ढोका आदिमा काठ, ऐना आदि जड्नका निमित्त बनाइएको चारपाटे खापा; झ्याल, ढोका आदि जड्न वा लगाउनका निम्ति बनाइएको चार पाटा परेको काठको घेरो; फ्रेम । २. चार सुर; चौकोण ।

विशेषण

वि॰ १. चारसुरे ।