चौको
स्वरूप
चौको
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ चतुष्क] १. चार पाटा गरी ढुङ्गोमाटोबारा उठाइएको सानो ढिस्को । २. चारैतिर बराबर गरी बनाइएको काठको बस्ने साधन । ३. खान बस्ने चुलामनिको अलग्ग ठाउँ । ४. वि॰ चौके (तीन चौको बाह्र, चार चौको सोह्र इ॰) ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: