चौकुना
स्वरूप
चौकुना
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰ चतुष्कोण] १. चारैतिर कुना भएको; चारकुने; चतुष्कोण । ना॰ २. चार कुनाको समूह; चौकुनु । > चौकुने— वि॰ चौकुना भएको; चारचोसे ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: