चौकी
स्वरूप
चौकी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चौको+ई] १. सानो खालको वेदी; चौकाको सानो रूप । २. सुरक्षा गर्ने प्रहरीहरू बस्ने ठाउँ वा अफिस । ३. छोटी अड्डा । ४. बस्नका निम्ति बनाइएको चार खुट्टा भएको फलैँचा । ५. सुरक्षाका निम्त बसेका मान्छे । (उदा॰— सकल वन उखेल्दै चौकि सम्पूर्ण माथ्या) । ६. चुलावरिपरिको बस्ने ठाउँदेखि तलतिरको खान बस्ने ठाउँ । ७. साधारण खाट । — दार — ना॰ १. चौकीमा बसेर पालोपहरा दिने व्यक्ति; पाले; पहरादार । २. अघिअघिको ग्रामरक्षक । — दारी— चौकीदारको काम वा पद ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: