चौका
स्वरूप
चौका
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ चारुष्क] छोटाछोटा सिब र खैरो वर्ण हुने एक जातको मृग ।
— ना॰ [सं॰ चतुष्क] १. जुवाका खेलमा कौडा हान्दा पर्ने एक दाउ (चार चित, चार घोप्टो, आठ चित आदि) । २. चारैतिर बराबर गरी माटो वा काठबारा बनाइएको, बस्ने ठाउँ वा साधन । ३. भान्साका चुलाको र मझेरीका बीचको अग्लो खण्ड । ४. धर्मकार्यका लागि बनाएको मण्डप । ~ चँदुवा— ना॰ यज्ञका वेदीवरिपरि गाडिएका सबै लिङ्गाहरूका बीच भुइँमा उठाइने चौको र त्यसदेखि सीधै माथि टाँगिने चँदुवा । — चौकी— ना॰ साना–ठूला चौकाहरूको समूह; चौका र त्यससमानका अरू वस्तुहरूको समूह ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: