सामग्रीमा जानुहोस्

चौंठो

Wiktionaryबाट
चौंठो

सङ्खेय नाम

विभिन्न सामाग्री, खाद्य वस्तु र दही घिउ आदि हाल्ने काठको लोहोटा आकारको बिर्को लाउने भाँड़ो।

मेरा बाबा सधैं गोठबाट दही अनि घिउले भरिएको चौंठो लिएर आउनु हुन्छ।

  1. अङ्ग्रेजी:

A kind of container made of wood to put curd and butter by Nepali people in hilly region of Nepal.