चौँरो
स्वरूप
चौँरो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ चमर] १. चौँरीगाईका पुच्छरको झुप्पो; चँवर । २. पुच्छरका टुप्पामा वा फुर्कामा हुने सेतो रौँको झुप्पो ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: a yak-tail fly-whisk used in religious ceremonies