चौँरे
स्वरूप
चौँरे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [चँवर+ए] १. पुच्छर चँवरजस्तो झुप्प परेको हुने (गाईबस्तु) । २. पाखे; कोर्काली; असभ्य । ~ कोदो— ना॰ चमरजस्तै झुप्पा बाला लाग्ने एक जातको कोदो ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: