चौँरी
स्वरूप
चौँरी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ चमरी] पुच्छरको फुर्को रौँ नै रौँले ढाकिई झुप्प परेको, ठूला, लामा–लामा र तीखा सिब भएको, होचा खुट्टा र ठूलो शरीर भएको र दूधचाहिँ सामान्य गाईको भन्दा विशेष पहेँलो हुने एक जातको हिमाली गाई; चम्री । ~ गाई— ना॰ चौँरी । ~ पाटा— ना॰ पशुहरूका पिठिउँमा सामान राख्ने कामका लागि चौँरीको ऊनबाट तयार भएको थैलो । ~ पाते— ना॰ भेडाका ऊनमा चौँरीको ऊन मिलाई पाटैपाटाजस्तो पारेर बुनेको कम्बल ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: