चोसे
स्वरूप
चोसे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [चोसो+ए] १. चोसो निस्केको थुतुनु भएको । २. चोसो परेको; चुस्स परेको; चुच्चे । — मोसे— वि॰ १. चोसाचोसी परेको । २. हे॰ चोचेमोचे ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: