चोसाकार
स्वरूप
चोसाकार
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [चोसो+आकार] चोसो भएको वा परेको; सुर मिलेको; लम्बाइ तथा चौडाइका हरेक कुना चोसादार बनेको । ~ वन— ना॰ त्यस्तो चोसाकार वन वा जङ्गल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: