सामग्रीमा जानुहोस्

चोयो

Wiktionaryबाट

चोयो

नाम

ना॰ [प्रा॰] बाँस, मालिङ्गो, निगालो आदिको कलिला भाटाबाट गिद्रो झिकी अझ पातलो र जुइनाका रूपमा बटारिन सक्ने पारिएको वस्तु । ~ बातो— ना॰ १. चोयो र बातो; साधारण रूपले बाँध्ने चोयो र खिपेर विशेष प्रकारले बाँध्ने बाती । २. घरबार आदिलाई चोयाको जुइनाले बाँध्ने कार्य । ३. झुप्रो अर्थात् घर बनाउने र मर्मत गर्ने कार्य ।

  1. अङ्ग्रेजी: