सामग्रीमा जानुहोस्

चोब

Wiktionaryबाट

चोब

नाम

ना॰ [फा॰] प्राचीन समयमा राजामहाराजाका दरबारमा चोबदारले टेक्ने सुन–चाँदीले मोहोरिएको डन्डा; आसागुर्जा । — चिनी— ना॰ चोपचिनी । — दार— ना॰ १. राजामहाराजाको अगाडिपछाडि चोब लिएर बस्ने व्यक्ति; मुख्य ढोके । २. राजाको सवारीको सूचना दिँदै अगि लाग्ने व्यक्ति; कञ्चुकी ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चोब&oldid=79701" बाट अनुप्रेषित