सामग्रीमा जानुहोस्

चोथालो

Wiktionaryबाट

चोथालो

नाम

ना॰ [चोथो+आलो] १. अर्कालाई बिझाउने गरी वा रिस उठ्ने गरी कुरा गर्ने वा जवाफ दिने मुख । २. मुख (निन्दार्थमा); चोथो; चोसो । ३. दुर्वाच्य बोल्नेको मुख ।

  1. अङ्ग्रेजी: