सामग्रीमा जानुहोस्

चोट

Wiktionaryबाट

चोट

नामयोगी

ना॰ यो॰ १. पटक; बाजि; पल्ट; चोटि । ना॰ २. प्रहार; मार; आघात; पिटाइ । ३. घाउ; खत । — पटक— ना॰ लडेर, ठोकिएर वा काटेर हुने, शरीरका कुनै अङ्गमा लागेको घाउ; घाउखत; नीलडाम ।

  1. अङ्ग्रेजी:

क्रियाविशेषण

क्रि॰ वि॰ ४. पटक; बाजि ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चोट&oldid=79643" बाट अनुप्रेषित