चोचो
स्वरूप
चोचो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ चञ्चु/चूच] १. चुच्चो । २. मुख । ३. चिप्ल्याइँ; चाप्लुसी । — मोचो— ना॰ १. चिप्ला कुरा गरेर अर्कालाई खुसी पारी आफू साखिलो बन्ने काम । २. भित्र चित्त नबुझे तापनि बाहिर–बाहिर अर्काले गरेका कुरामा सही थाप्ने काम । ३. मुखले केही मधुर वाणी बोलेर गरिने प्रशंसा । ४. मुख र मन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: