सामग्रीमा जानुहोस्

चोख्याउनु

Wiktionaryबाट

चोख्याउनु

सकर्मक क्रिया

स॰ क्रि॰/प्रे॰ क्रि॰ [चोखि+याउ+नु] १. चोखो हुने पार्नु; पवित्र तुल्याउनु । २. गाई–भैँसी ब्याएका सात वा एघार दिनका दिन दूध, दही आदि देवपितृलाई चढाउनका निम्ति चलोस् भनी धूपधुवाँर आदि गरी चोखो वा पवित्र पार्नु । ३. जुठो, सुत्केरो परेको घर वा घरका मानिसलाई धार्मिक विधिअनुसार पवित्र तुल्याउनु ।

  1. अङ्ग्रेजी: